पियाउनी

ना. [पियाउ+नी]

  1. पिउने बेलामा बस्तुको थुनमा दल्ने चिल्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)