पियाउनु

स.क्रि. [पिउ+याउ+नु]

  1. चुक्ली लाउनु; छुस्क्याइँ गर्नु।
  2. बाछाबाछी वा पाडापाडीलाई दुध दिने अवस्थामा (गाईभैँसी आदि) हुनु।
  3. पिउने पार्नु; पिउन लाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)