पियाल
ना. [सं.]
- चौडा र हरिया पात हुने, ससाना झुप्पादार फूल फुल्ने, राता वा राताकाला फल फल्ने बदामका स्वादको एक प्रकारको खाने मसलाको निकै अग्लो बोट; चिरौँजी। २. त्यसैको फल (आयुर्वेदमा यसको तेललाई चर्मरोग निको पार्ने भनिएको छ।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)