पियालो

ना. [तल. बङ्गा.=पाचाली (=यात्रा)< सं. पदचाल]

  1. लुकीछिपी हिँड्ने बाटो; बेचल्ती वा कम चल्तीको बाटो; चोरबाटो।
  2. सोझेरी कतै जाने बाटो; सोझेटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)