पिरपिरे

ना.

  1. सनईजस्तो गरेर बज्ने एक प्रकारको बाजा।
  2. पिरपिर स्वाद पैदा गर्ने।
  3. पिरपिरको ध्वनि वा आवाज निकाल्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)