पिरमर्का
ना.
- कुनै सामाजिक, प्राकृतिक आदि कारणबाट वा कसैद्वारा भएको हानिनोक्सानी।
- आपत्-विपत्।
- सङ्कट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)