पिरिनु

अ.क्रि. [पिर्+इ+नु]

  1. पिर वा चिन्ता लिइनु।
  2. पिराइमा परिनु; दुःख दिइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)