पिरिया

ना. [पिरो+इया]

  1. लामा पात, मसिना सेता वा राता फूल र किम्बुका जस्तो आकारको तर रातो पर्पर्‍याउने सानो फल फल्ने प्रायः सिमसारमा हुने एक जातको झार; पिर्रे]।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)