पिरे

ना. [अ.मू. पिर्+ए]

  1. कुनै-कुनै ठाउँमा खाइने एक जातको भ्यागुतो; पाहा; ब्याङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)