पिरो

ना. [सं. पीडक]

  1. खुर्सानी, मरिच आदि खाँदा पाइने स्वाद; छ रसमध्ये एक रस; कटुरस।
  2. पोल्ने र एक प्रकारको उत्तेजना पैदा गर्ने गुण भएको वस्तु (खुर्सानी, मरिच आदि)।
  3. त्यस्तै स्वाद भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)