पिर्का
ना. [सं. पीठिका]
- गोरुगाडीको चालक बस्ने ठाउँमा पर्ने गरी राखिएको च्याप्टो काठ; पिढिया।
- पिरुका; पिरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पीठिका]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)