पिर्जा

ना. [भिर+(भो. ब.) जा (=चरो)]

  1. शरीर रातो, पखेटा कालो, सारौँभन्दा अलि सानो, भिरमा बस्ने र बस्दाखेरि पुच्छर र पखेटा उफार्ने, एक्लै वा जोडी भएर हिँड्ने एक खालको चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)