पिर्नु

स.क्रि. [सं. पीडन]

  1. नचाहिँदो काम वा कुरा गरेर अर्काका शरीर वा मनमा पिर पार्नु; दुःख दिनु।
  2. नचाहिँदो वा दिक्कलाग्दो कुरा बारबार गरिरहनु; कचकच गर्नु; टोकस्नु।
  3. भूतप्रेत आदिका कारणले गर्दा कुनै घर-जग्गा आदि नफाप्नु; पिरपिराउ हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)