पिर्लिक्क

क्रि.वि. [अ.मू. पिर्लिक्+क]

  1. रिसाउँदा, मूर्च्छा पर्दा वा मर्दा आँखा पल्टाएर; पर्लक्क।
  2. डरलाग्दो किसिमसित पल्टिएको (आँखा)।
  3. क्रुद्ध दृष्टि; डरलाग्दो हेराइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)