पिर्लिक्किनु

अ.क्रि.

  1. आँखा पिर्लिक्क हुनु; डरलाग्दो किसिमले आँखा पल्टिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)