पिलिक्क

क्रि.वि. [अ.मू. पिलिक्+क]

  1. आगो, बत्ती आदि एक्कासि बलेर।
  2. सानोतिनो कुरामा झट्ट आँसु चुहाएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)