पिलिनु
अ.क्रि. [पिलो+इ+नु]
- आघात परेको, चोट लागेको वा नीलडाम परेको ठाउँको रगत भित्रभित्रै बिग्रिएर घाउ उत्पन्न हुने स्थितिमा पुग्नु।
- घाउखटिरामा पिप आदि जमेर पाक्ने लक्षण देखिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)