पिल्ल

क्रि.वि. [अ.मू. पिल्+ल]

  1. सानोतिनो कुरामा आँसु झारेर।
  2. मधुरो किसिमले बलेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)