पिल्लपिल्ल

क्रि.वि.

  1. सानोतिनो कुरामा बारबार आँसु झारिरहेर।
  2. आगो, बत्ती आदि पिलपिल किसिमले बलिरहेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)