पिल्सिनु
अ.क्रि. [सं. √ प्लुष्=डढ्नु]
- (हरिया मकै आदि) आगाको रापले सेकिएर भित्रभित्रै पाक्नु।
- कुनै वस्तु अलि- अलि डढ्नु।
- मानसिक चिन्ताले गर्दा भित्रभित्रै दुःखी हुनु; पिरोलिनु; चिन्तित हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)