पिल्लिनु
अ.क्रि. [पिलो+इ+नु]
- घाउ, खटिरा आदि पिलिनु।
- निबुवा, कागती आदि रस निस्कने गरी निचोरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [पिलो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)