पिवा
ना. [भो. ब.]
- तुङ्वा खानेले जाँडको ढुङ्ग्रामा गाडेर चुस्ने दुवैतिर प्वाल परेको बाँसको सोते।
- भँडारे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भो. ब.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)