पिवाँचा
ना. [नेवा.]
- गजाले रेटेर बजाइने एक प्रकारको छालाले मढेको तारबाजा। (यो दुई प्रकारको हुन्छ- चारतारे र दुईतारे)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)