पिशुन

ना. [सं.]

  1. अर्काको चुक्ली लाउने व्यक्ति; छुल्याइँ गर्ने व्यक्ति; छुल्याहा मानिस।
  2. चुक्ली लाउने; छुल्याहा; नीच; क्षुद्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)