पिष्टवि. [सं.]पिँधिएको; पिँधेर चूर्ण पारिएको।पिँधिएको वस्तु; पिठो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पिशुन पिष्टपेषण