पिस्तोल/पिस्तौल

ना. [अङ्. पिस्टल]

  1. सानो, च्याप्टो तथा एक हातले चलाइने बन्दुकका जातिको हतियार; तमन्चा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)