पीँ
ना. [अ.मू.]
- सनई आदि बाजा बजाउँदा आउने आवाज; सनई आदि बाजा बज्ने किसिम।
- साना बालकहरू रुँदा आउने आवाज; साना बालकहरू रुने किसिम।
- त्यसरी बज्ने वा रुने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)