पिस

ना. [अङ्.]

  1. कुनै हास्यव्यङ्ग्यको सानो अंश।
  2. कुनै छोटो रोचक प्रसङ्ग।
  3. कपडा आदिको टुक्रो।
  4. शान्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)