पिस्नु
स.क्रि. [सं. पेषण]
- हे. पिँध्नु; पिन्नु।
- तास, गन्जिफा आदि फेट्नु र बाँड्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. पेषण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)