पीठासीन

वि.

  1. अध्यक्षको आसनमा बसेको; पीठमा बसेको (व्यक्ति)।
  2. गद्दीमा बसेको (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)