पीठिका

ना. [सं.]

  1. पिरा; पिर्का।
  2. कथा आदिका पुस्तकहरूको परिच्छेद; अध्याय (पूर्वपीठिका, उत्तरपीठिका इ.)।
  3. देवमूर्ति वा कुनै खम्बाको आधार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)