पीडक

वि. [सं.]

  1. अरूलाई वा स्वयम्लाई कष्ट पुर्‍याउने वा दुःख दिने; पीडा पुर्‍याउने।
  2. पीडा दिने व्यक्ति।
  3. धेरैजसो अरू शब्दका पछाडि आउने र 'पीडा दिने' भन्ने अर्थ बुझाउने प्रत्ययधर्मी शब्द (जस्तै- आत्मपीडक, परपीडक इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)