पीडन

ना. [सं.]

  1. पीडा वा दुःख दिने क्रिया वा काम; सताउने क्रिया वा काम; पिरोलाइ।
  2. अन्याय; अत्याचार।
  3. कुनै व्यक्ति वा वस्तुलाई थिच्ने काम; पेल्ने काम।
  4. अँठ्याउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)