पीताम्बर
ना. [सं.]
- पूजापाठ आदि गर्दा लगाइने रेसम वा पाटको धोती।
- पहेँलो वस्त्र।
- पहेँलो वस्त्र धारण गर्ने विष्णु।
- पहेँलो फुल्ने एक प्रकारको फूल।
- पहेँलो वस्त्र लगाउने वा पहेँलो वस्त्र भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)