पीन

वि. [सं.]

  1. मोटो जिउ भएको; मोटो; स्थूल; स्थूलकाय।
  2. पुष्ट।
  3. ठुलो; विशाल; भीम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)