पुँडे

वि. [पुँडो+ए]

  1. सबै आङ एक रङको र निधारदेखि थुतुनोसम्म अर्को रङको; पुँडो भएको (गाईबस्तु)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)