पुँडो

ना. [सं. पुण्ड्र]

  1. गाईबस्तु आदिको जम्मैजसो जिउ एक रङको भई निधारदेखि थुतुनोसम्मको अघिल्लो भागमा मात्र भएको सेतो वा अरू रङको टाटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)