पुँडो/पुँढो
ना. यो. [सं. परट]
- उता; त्यता; पर। (उदा.- घरपुँडो एउटा रुख छ)।
- परतिर; टाढा (उदा.- धेरै पुँडो नजाऊ, नजिकै बस)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. यो. [सं. परट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)