पुंलिङ्ग
ना. [सं.]
- पुरुषको पुंसत्वको चिह्न; पुरुषको जननेन्द्रिय।
- व्याकरणमा भाले वा पुरुष जातिलाई बुझाउने तत्त्व ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)