पुंश्चिह्न

ना. [सं.]

  1. पुरुषको चिह्न।
  2. पुरुषको जननेन्द्रिय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)