पुंसवत्

वि. [सं.]

  1. पुरुष वा भालेजस्तो।
  2. वीर; पराक्रमी; आँटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)