पुंसवन

ना. [सं.]

  1. गर्भाधानदेखि लिएर मृत्युपर्यन्त गरिने द्विजातिका षोडश संस्कारमध्ये गर्भधारण भएको तेस्रो महिनामा गरिने एक संस्कार; गर्भवती स्त्रीले छोरो पाओस् भनी गरिने संस्कार; षोडश संस्कारमध्ये द्वितीय संस्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)