पुंस्त्व

ना. [सं.]

  1. पुरुषको भाव; पुरुषत्व।
  2. पुरुषको स्त्रीसमागम र सन्तानोत्पत्ति गर्न सक्ने शक्ति।
  3. पुरुषको गुण, स्वभाव वा विशेषता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)