पुकार/पुकारा
ना.
- कसैको नाउँ लिएर नाउँ लिएको व्यक्तिले सुन्ने गरी टाढाबाट बोलाउने काम।
- आपत्विपत् आइपर्दा सुरक्षा वा सहायताका लागि कसैलाई गुहार्ने काम।
- बिन्तीभाउ; प्रार्थना; अनुनयविनय।
- फिराद; उजुर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)