पुकार्नु
स.क्रि. [पुकार+नु]
- कसैलाई नाउँ काढेर वा सम्बोधन गरेर टाढाबाट बोलाउनु; हाँक पार्नु।
- कुनै आपत्विपत् आइपर्दा सुरक्षा वा सहायताका लागि कसैलाई बोलाउनु; गुहार्नु।
- बिन्तीभाउ गर्नु; प्रार्थना गर्नु।
- फिराद गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)