पुक्खल/पुक्खलो
वि. [सं. पुष्कल]
- मिठोसँग बोल्ने वा कुरा गर्न जान्ने; कुरा गर्न सिपालु; मिजासिलो।
- बाठो; चतुर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. पुष्कल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)