पुगनपुग
वि.
- पुग्छ- पुग्छजस्तो; झन्डै पुगेको; अलिकतिले मात्र नपुगेको; पुगेस- पुगेस।
- धेरथोर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)