पुगेसपुगेस
वि.
- नाममात्रले पुग्ने वा पुग्यो भन्न मात्र सुहाउने; पर्याप्त मात्रामा नपुगेको; अल्प मात्रामा मात्र पुगेको वा पुग्ने।
- नपुग्ला कि भन्ने भय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)