पुङ
ना. [फुङो]
- जाँड, रक्सी आदि राख्ने काठ, बाँस, माटो आदिको ढुङ्ग्रो; पुङवाङ; पुङमाङ।
- ठेकी, ढुङ्ग्रो, भाँडो आदिको मुख।
- प्राणी वा भाँडा आदिको सिरानतिरको भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फुङो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)