पुङमाङ

ना.

  1. मुख र पिँध खुला भएको ढुङ्ग्रोजस्तो भाँडो; दुवैपट्टि खुला भएको ढुङ्ग्रो।
  2. बेकामको; रद्दी; बेकम्मा।
  3. मूर्ख; हुस्सु; पुङवाङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)